, रौतहट, १४ पुस ।
रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका नेता प्रभु साहले आम जनता पार्टी स्थापना गरेका छन् । जनताको चाहना अनुरुप विहिवार काठमाडौंमा प्रभु साहको अध्यक्षतामा १५१ जना केन्द्रीय कमिटि गठन गरिएका हुन् । सातै प्रदेश इन्चार्ज, अध्यक्ष चयन भएको उनले बताए । प्रदेश १ मा अध्यक्ष हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, वागमती प्रदेशको अध्यक्षमा नाम्गेल मुक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्षमा राजन यादव मनोज र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा पर्मानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णाली प्रदेश अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदुर पश्चिम प्रदेश अध्यक्षमा केशवराय चौधरी र इन्चार्जमा कुण्डन कुशवाहा लाई चयन गरिएको नवगठित पार्टीका अध्यक्ष प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत जनाएको छ । आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप राख्ने सहमति भएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments