रौतहट १३ जेठ ।
नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर लगायतका टोलीले आज रौतहटका पत्रकारिता तथा सविधान वारेमा राय सकलन गरेको छ ।
नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर र सदस्य गितारानी झा लगायतका टोलीले रौतहटका सचारकर्मी लगायत समाजका भद्रभलादमी , वकिल ,गैर सरकारी संस्थाका प्रतिनिधिहरु सँग राय सुझाव सकलन गरेको हुन ।
सो अवसरमा नेपाल पत्रकार महासघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , गोरखा पत्रका रौतहट सम्वाददाता सजय मिश्र , रेड टेलिभिजनका संचालक जय प्रकाश यादव , दिव्य जागरणका राम एकवाल साह , प्रेस मञचका किशोरी राय यादव , जनकपुर टुडेका राकेश यादव , महिला पत्रकार विना राउत , गैर सरकारी सस्थाका धर्मेन्द्र पासवान , वकिल सोने लाल पासवान , समाजसेवी सुशिल कान्त झा लगायतका महानुभावहरुले आ आफनो राय सुझाव दिएका थिए ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments