

रौतहट १३ जेठ ।
नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर लगायतका टोलीले आज रौतहटका पत्रकारिता तथा सविधान वारेमा राय सकलन गरेको छ ।
नेपाल बौद्धिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष विष्णु कुवँर र सदस्य गितारानी झा लगायतका टोलीले रौतहटका सचारकर्मी लगायत समाजका भद्रभलादमी , वकिल ,गैर सरकारी संस्थाका प्रतिनिधिहरु सँग राय सुझाव सकलन गरेको हुन ।
सो अवसरमा नेपाल पत्रकार महासघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , गोरखा पत्रका रौतहट सम्वाददाता सजय मिश्र , रेड टेलिभिजनका संचालक जय प्रकाश यादव , दिव्य जागरणका राम एकवाल साह , प्रेस मञचका किशोरी राय यादव , जनकपुर टुडेका राकेश यादव , महिला पत्रकार विना राउत , गैर सरकारी सस्थाका धर्मेन्द्र पासवान , वकिल सोने लाल पासवान , समाजसेवी सुशिल कान्त झा लगायतका महानुभावहरुले आ आफनो राय सुझाव दिएका थिए ।