रौतहट १६ साउन ।
गौर हत्याकाण्डको छानवीनको माग गर्दै पिडित परिवारले आज चौथो दिन धर्नामा बसेका छन । गौर हत्या काण्ड पिडित सघर्ष समिति रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा उनीहरुले चौथो धर्ना दिएका हुन । सो धर्ना कार्यक्रममा आम जनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र साह लगायतका नेताहरुले धर्नालाई समर्थन गर्दै आज धर्नामा बसेका हुन ।