Take a fresh look at your lifestyle.
npa 9 suchana

rautahat dristy saban 15

suchana gadhimai

रौतहट १६ साउन ।
रौतहटका १३ वटा व्यापारी माथि कारवाइको प्रक्रिया अगाडी बढाएको छ । गुणस्तर तथा नापतौल कार्यालयले चेकजाँचको क्रममा इजाजत नलिई कारोवार गर्दै आएका व्यापारीलाई कारवाइको सुचिमा राखेका छन । कम नापतौल गरेर उपभोतmालाई ठगी गर्दै आएको आरोप समेत नापतौल कार्यालयले लगाएका छन । इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने पशुपति फेन्सी , माँ लक्ष्मी सुनचाँदी ज्वलर्स ,न्यू प्रिया ज्वलर्स ,रामबल टे«डर्स ,बैजु किराना एण्ड जेनरल स्र्टोर्स ,सरोज विज भण्डार ,कृष्ण राइस मिल ,बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसनरी ,लक्ष्मी हार्डवेयर ,रोशन हार्डवेयर स्र्टोर्स ,जय बजरगीबली टे«डर्स माथि अदालतमा मुद्धा दायर गरेको गुणस्तर तथा नापतौल कार्यालय विरगजले जनाएको छ ।

सम्बन्धित अन्य समाचार
यमुनामाई गाउँ पालिकाको सुचना

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.