Take a fresh look at your lifestyle.
npa 9 suchana

ट्रक चालक सहित ट्रक प्रहरी नियन्त्रणमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

बारा १७ साउन ।
ट्रक चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.०८ बस्ने अं वर्ष २५ को अजय रोक्का सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जितपुर सिमरा उप महा नगर पालिका ०१ तिनकुने चौकमा प्र.ब.ना.नि को कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा विरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ४ ख ७९१७ नं को ट्रकलाई रोकी चेकजाँच गर्दा ओम श्री ढुवानी सेवा ट्रान्सपोर्टको अं मुल््य एघार लाख एक हजार छ सय अठहत्तर बराबरको विल बिजक भन्दा बढीको खुद्रा सामान बोकेको र १ बोरा जुत्ताको स्रोत खुलाउन नसकेकोले ट्रक चालक जिल््ला मकवानपुर हेटौंडा उ.म.न.पा.०८ बस्ने अं वर्ष २५ को अजय रोक्का सहित ट्रक र सामान प्रहरी चौकी पथलैया, बाराले नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.