Take a fresh look at your lifestyle.
npa 9 suchana

मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

। रौतहट १७ साउन ।
गौर नगर पालिका वडा नं ३ पोखरिया टोल मस्जिदको छेउमा एक जना मानिसलाई बिजुलीको पोलमा बाँधी कुटपिट गरेको आरोपमा सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा बिभिन्न मिडिया,समाजिक संजालमा भिडियो भाईरल भएको सन्दर्भमा कुटपिट गर्ने मानिसहरुलाई खोजतलास गर्ने क्रममा गौर नगर पालिका वडा नं ३ वस्ने बर्ष ३८ को साजिद अन्सारीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ अन्सारीलाई म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिप्रकाका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले जनाएको छ । आइतवार ४ वजेको समयमा घटना घटेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.