Take a fresh look at your lifestyle.
npa 9 suchana

२२ औ जन्मोत्सव तिन दिन सम्म मनाइने

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १५ साउन ।
राष्ट्रवादी नागरिक समाज रौतहट तथा नेपाल विद्धत परिषद नेपालको संयुतm आयोजनामा पुर्व नवयुवराजधिराज हृदयन्द्र विर विक्रम शाह देवको २२ औ जन्मोत्सव मनाइएको छ । आइतवार देखि शिवालय मन्दिर गौर र दुर्गा भगवती मन्दिर गंगापिपरामा सुस्वास्थ्य ,दीर्घायु ,सुख ,समृद्धी र उतरोतर प्रगतिको लागी पुजा पाठ तथा माल्यार्पण कार्य हुदै आएको छ । राष्ट्रवादी नागरिक समाज रौतहटका अध्यक्ष नन्द लाल साह र नेपाल विद्धत परिषद नेपालका अध्यक्ष सुरेन्द्र झा को अगुवाईमा तीन दिन सम्म पुजा पाठ तथा दिप प्रज्वलित गर्ने कार्य रहेको अध्यष साहले बताएका छन । भोली मगलवार सम्म हुने पुजा पाठ तथा दिप प्रज्वलित कार्य रहेको बताइएको छ । सो अवसरमा जिल्लाका राजावादीहरुको सहभागिता रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.