Take a fresh look at your lifestyle.
npa 9 suchana

जेहादी आतंकवाद विरुद्ध जनजागरण अभियान

gadhimai nagar palika ko suchana
suchana gadhimai

जेहादी आतंकवाद विरुद्ध जनजागरण अभियान
रौतहट, १४ मंसिर ।
राष्ट्रिय एकता अभियानद्वारा सदरमुकाम गौरमा विहिवार “जेहादी आतंकवाद विरुद्ध जनजागरण अभियान” –याली प्रदर्शन गरेको छन् ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनयकुमार यादवको नेतृत्वमा महिला पुरुषहरुले ब्यानर सहित जय श्रीरामको नाराहरु लगाउदै आज शिवालय मन्दिरबाट निकालिएको –याली गौरमा परिक्रमा गरेर पुनः शिवालय मन्दिरमा आएर सम्पन्न गरेका थिए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.