Take a fresh look at your lifestyle.
npa 9 suchana

फरार प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

फरार प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ
, रौतहट ३ बैशाष ।
देवाही गोनाही नगरपालिका वडा नं. १ करुनिया टोल बस्ने शेख अब्दुल्लाहको छोरा बर्ष ५२ को शेख नुरुल्लाहलाई भारतको सिमाना नजिक पर्ने राजदेवी नगरपालिका वडा नं.८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी अनुसन्धान प्रारम्भ गरेको छ ।
जेठ ११ गतेका राति ००ः३० बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नं. १ करूनिया स्थित सडकमा . बस्ने बर्ष ७८ को शेख तैयबलाई शेख सेराज समेतले गोली हानी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा पुष १६ गते रौतहट जिल्ला अदालत गौरबाट वारेन्ट सहितको पक्राउ पुर्जी जारी भएका घटना वारदातमा संलग्न भई घटना वारदात पश्चात फरार रहेका प्रतिवादीहरु नेपाल भारतको सिमावर्ती ग्रामिण ईलाकामा लुकिछिपी बसेको भन्ने विशेष सुचना प्राप्त भई निजहरुलाई खोजतलास गरी पक्राउ गर्न प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले खोजतलास गर्ने क्रममा देवाही गोनाही नगरपालिका वडा नं. १ करुनिया टोल बस्ने शेख अब्दुल्लाहको छोरा बर्ष ५२ को शेख नुरुल्लाहलाई भारतको सिमाना नजिक पर्ने राजदेवी नगरपालिका वडा नं.८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा बैशाष २ गते बिहान अं. ०२ः०० बजेको समयमा फेला पारीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी दिई न्यायिक हिरासतमा राखिएको जिप्रकाका सुचना अधिकारी एलिजा गिरीले बताइन्

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.