चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ
रौतहट ६ बैशाष ।
एक हप्तामा प्रहरीले चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न रुपैयाँ बरावरको माल सामान पक्राउ गरी भन्सार चलान गरेको छ । चैत्र २५ गते देखि बैशाष ३ गते सम्ममा खटिएको प्रहरी गस्ति टोलीले बिभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासी÷पैठारीका चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरेको जिप्रका रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताएकी छन । २ लाख २ हजार ६ रुपैयाँ बराबरको लत्ता कपडा , ४६ हजार ८२८ को किराना सामान, ३२ हजार ५ सय बराबरको पशुपक्षी ,७८ हजार बराबरको काठ ,१६ लाख ६४ हजार७ सय श्रोत नखुलेको रकम गरी जम्मा चौबिस लाख पैतालिस हजार पाँच सय छपन्न को सर समान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरी ले बताए ,
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments