

जेठ महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद
, रौतहट ३२ जेठ ।
अवैध रुपमा भारतबाट नेपाल तर्फ भित्रयाउने क्रममा प्रहरीले एक महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जेठ १ गते देखि ३२ गते सम्ममा उतm परिमाण वरावरको समान पक्राउ गरिएको जिप्रका रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताइन् ।
१४ लाख ३७ हजार ४९२ वरावरको लताकपडा सवारी साधन , ८ लाख ५ हजार ५८८ वरावरको किराना खद्धान्न , ४ लाख ९६० श्रोत नखुलेको रकम ,३५ हजार ४२१ वरावरको चाँदी र १५ हजार वरावरको पशु गरी २६ लाख ९४ हजार ४६१ वरावरको वरावरको माल समान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एलिजा गिरीले बताइन ् ।