विपद्मा कानुन व्यवसायीको साथ : रौतहट बारद्वारा १ लाख १ हजार सहयोग
रौतहट भदौ १८ गते ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल बार एसोसिएसन रौतहटले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बार एसोसिएसन रौतहटले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप…
