रसुवाको बाढीमा ६४४ पर्यटक सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीपछि विभिन्न मुलुकका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा रहेका पर्यटकहरू बाढीका कारण सम्पर्कबाहिर पुगेका हुन्।…
