Take a fresh look at your lifestyle.

रौतहटमा प्रतिनिधिसभा सदस्य पौडेलमाथि कालो मसी प्रहार, घटनाको निष्पक्ष छानबिनको माग

रौतहट ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि गृह क्षेत्रमै कालो मसी प्रहार भएको घटना सार्वजनिक भएको छ । गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न गरी फर्किने क्रममा…

फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग

फतुवा विजयपुर नगरपालिकामा आर्थिक अनियमितताको आशंका, अधिकृत–इन्जिनियरमाथि छानबिनको माग रौतहट ६ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिकामा विकास निर्माणका नाममा भएको खर्च, योजना कार्यान्वयन तथा आर्थिक कारोबारमाथि स्थानीयवासीले गम्भीर प्रश्न…

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ

रौतहट प्रहरीले असार महिनामा १२२ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ रौतहट, ४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सेवा क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ। प्रहरीले…

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध रौतहट, ३० असार । लगातारको वर्षापछि रौतहटका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ। प्रशासनले नदी तथा बाढी प्रभावित क्षेत्रका…

बबिताको अध्यक्षतामा महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति…

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता…

नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको निधन, पत्रकारिता क्षेत्रमा शोक रौतहट, २९ असार। नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता प्रिमेश सिवाकोटीको सोमबार बिहान…

गरुडा नगरपालिकामा कार्यालय बाहिरबाट करोडौंको भुक्तानी प्रक्रिया, निष्पक्ष छानबिनको माग

गरुडा नगरपालिकामा कार्यालय बाहिरबाट करोडौंको भुक्तानी प्रक्रिया, निष्पक्ष छानबिनको माग ,रौतहट, २६ असार। रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा नगरपालिका कार्यालयभन्दा बाहिरबाट करोडौं रुपैयाँको भुक्तानी प्रक्रिया सञ्चालन…

नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण…

नेपाल क्षयरोग निवारण संस्थाद्वारा राजदेवीमा क्षयरोग तथा एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न रौतहट, गौर, २४ असार । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहट, गौरको आयोजनामा श्री नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालय, राजदेवी…

गढीमाई नगरपालिकाको राजस्व अनियमिततामा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा, चार जनाविरुद्ध…

गढीमाई नगरपालिकाको राजस्व अनियमिततामा अख्तियारद्वारा भ्रष्टाचार मुद्दा, चार जनाविरुद्ध आरोपपत्र ,रौतहट, असार २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीसँग सम्बन्धित…

बालेनको १०० दिनबारे आजपा : अधिकांश क्षेत्रमा असफल

बालेनको १०० दिनबारे आजपा : अधिकांश क्षेत्रमा असफल आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ । बालेन नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै आजपाले सुशासन,…