Take a fresh look at your lifestyle.
Browsing Category

मनोरञ्जन

डिभोर्सपछि फुक्काफाल अर्जुन रामपाल नयाँ युवतीसँग डेट गर्दै

जेठ,२३   ।    बलिउड अभिनेता अर्जुन रामपाल श्रीमती मेहर जेसियासँग डिभोर्सपछि फुक्काफाल बनेका छन् । उनलाई नयाँ-नयाँ युवतीसँग चक्कर चलाउन बन्धन खुलेको छ । यसअघि अर्जुन र मेहरको डिभोर्स हुनुमा ऋतिक रोशनकी पत्नी सुजैनको हात रहेको चर्चा…

पूर्वपतिलाई सहानुभूति दिन घरमै पुगिन् मलाइका

२१,जेठ ।      सम्बन्ध टुट्यो तर प्रेम टुटेको छैन । प्रसंग बलिउडका पूर्व दम्पत्ति अरवाज खान र मलाइका अरोडाको । सलमान खानका दाजू अरबाज र भाउजु मलाइकाले अघिल्लो वर्ष सम्वन्धविच्छेद गरिसकेका छन् । तर, सम्वन्ध तोडिए पनि उनीहरुबीच…

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्

जेठ,२०   ।        बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य सेटमा यो चलचित्रको छायांकन भैरहेको छ । साहरुखले यो चलचित्रको छायांकन…

३१ बर्ष पुगिन् दबंग गर्ल, यस्तो छ उनको रोचक कुरा

जेठ,२०       सोनाक्षी सिन्हा, जो बलिउडमा आउनुअघि ‘हिरोइन’ जस्ती थिइनन् । उनको शरीर अस्वभाविक मोटो थियो । तर, सलमान खानले उनलाई आफ्नो होम प्रोजेक्ट ‘दबंग’का लागि अफर गरे । ९० केजी तौलकी मोटी सोनाक्षीले आफुलाई…

आलियासँगको सम्वन्धबारे रणवीरले गरे रोचक कुरा

बलिउडमा यतिबेला नायक रणवीर कपुर अत्यधिक चर्चामा छन् । पहिलो त उनको बहुचर्चित फिल्म ‘सञ्जु’ का कारण, र दोस्रो नायिका आलिया भट्टसितको अफेयरका कारण । रणवीर र आलियाको प्रेम चर्चा सुरु भएको भर्खर भर्खरै हो । उनीहरुले आफ्नो प्रेमबारे…