मोबाइल मोटरसाइकल सहित दुई जना मानिस भन्सार चलान
मोबाइल मोटरसाइकल सहित दुई जना मानिस भन्सार चलान
रौतहट ९ कार्तिक ।
मोबाइल मोटरसाइकल सहित दुई जना मानिस आज भन्सार चलान भएको छ । विहीवार अ.१७;५० बजेको समयमा अस्थाई प्रहरी पोस्ट सरुअठा बमनहरवाट खटिएको प्रहरी चेकिङ्ग टोलीले यमुनामाई गा. पा.…