अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ
अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेका ३ जना मानिस सहित ३ वटा ट्रयाक्टर पक्राउ
, रौतहट १२ असार ।
कटहरीया न.पा. वडा नं. १ मा रहेको बकैया खोलामा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ३ जना मानिस सहित ३ ट्रयाक्टर पक्राउ गरेको छ ।…