एक थान बन्दुक बरामद
एक थान बन्दुक बरामद
, रौतहट ७ कार्तिक ।
प्रहरीले एक थान बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोमवार करिव ८ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने…