Take a fresh look at your lifestyle.
npa 9 suchana

कार्यलाय सहयोगीको पारिश्रमिक समेत खायो माण्डवीका कार्यकारी निर्देशक अन्जु झा, VSO नेपालको कार्यक्रम कागजमै सिमीत

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, जेठ १८ । रौतहटको नाम चलेको माण्डवी संस्थाले बाढी प्रभावित पिडितको नाम करोडौको घटाला गरेको खुल्लासा भएको छ ।
भोल्नटियर सर्विस ओभरसीज (VSO) नेपालको सहयोग माण्डवीको आयोजनामा संचालन भएको बाढी प्रभावित पूनरलाभ परियोजनमा करोडौको घोटला भएको समाचार प्राप्त भएको छ ।
VSO नेपालले सहयोग गरेको करिव २ करोड १७ लाख मध्य करिव २० देखि ४० प्रतिशत मात्र खर्च भएको र सम्र्पण रकमको बिल भरपाई बनाई भुक्तानी समेत पाई सकेको माण्डवीकै एक कर्मचारीले नाम नवताउने शर्तमा बताएको छ । VSO नेपालले कर्मचारीलाई तोकेको पारिश्रमीक ३० हजार मध्ये कर्मचारीले मात्र २० हजार पाउँने गरेको एक जना कर्मचारीले बताए । यहाँ सम्म की कार्यलाय सहयोगको नाउँमा हरेक महिना बैँक खातामा १२ मासिक पारिश्रमीकको रुपमा जान्थ्य तर सहयोगीले पछि ५ हजार रुपैया माण्डवीका कार्यकारी निर्देशक अन्जु झा लाई फिर्ता गर्ने प¥थ्यो समेत खुलासा भएको छ । यस सम्बन्धमा माण्डवीका कार्यकारी निर्देशक अन्जु झासंग सम्पर्क गर्ने खोज्दा उहाँसंग सम्पर्क हुन नसकेन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.