Take a fresh look at your lifestyle.
npa 9 suchana

स्वास्थ्य जाँच गराउन पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा

gadhimai nagar palika ko suchana
suchana gadhimai

३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पताल पुगेका छन् । शाह नियमित स्वास्थ्य जाँचका लागि अाइतबार बिहान नर्भिक अस्पताल पुगेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र मुटुका बिरामी हुन् । उनलाई ५ असोज ०७१ मा हृदयघात नै भएको थियो । नर्भिक अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका उनी त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना

राजदरबारका पूर्वसचिव फणिराज पाठकले थप स्वास्थ्य समस्याका कारण नभएर नियमित स्वास्थ्य जाँचका लागि शाह आइतबार नर्भिक अस्पताल पुगेको जानकारी दिए ।

‘उहाँले मुटुको नियमित चेकजाँच गर्दै आउनु भएको छ, त्यसैका लागि नर्भिकमा जानुभएको हो, थप समस्या भएर होइन,’ पाठकले  भने ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.