Take a fresh look at your lifestyle.
npa 9 suchana

राईस मिलको अतिक्रममा हामि चुक्ने छैनौ :- मन्त्री सोनल

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट, असार ०७ । गौरको मुटुको रुपमा रहेको राईस मिलको लागि २ नं. प्रदेश सरकार कुनै पनि हालमा चुक्ने छैन, भौतिक पुर्वाधार विकास मन्त्री जितन्द्र सोनलले बताएको छ ।
आज विहिवार गौर राईस मिलको सभा हलमा चौँथो विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथ्यिको रुपमा बोल्दै मन्त्री सोनलले, गौर राईस मिल जिल्लाबासीको धरोहर रहलेले प्रदेश सरकारको तर्फबाट अतिक्रमनको लागि अगाडी रहने बताए ।
योग दिवसको अवसरमा मन्त्री सोनलले, योग यस्तो पदतीहरु जस्ले मानव जिवनमा उर्जा दिने गरेकोले सवैले नियमित रुपमा योग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रम अध्यक्षा गर्नु भएका, गौर नगरपालिका प्रमुख मेयर अजय कुमार गुप्ताले, योग सवैको जिवनको लागि अति आवश्यक रहेकाले योग नियमित रुपमा गर्नु पर्ने बताएका थिए । साथै गौर राईस मिल गौर नरपालिकाको अधिनमा गराई जेगर्नु पर्ने हो जस्तो सुकै मुल्य चुकाउनु पर्नेको त्यसको लागि अगाडी बढी सकेका छौ र अतिक्रम गरेरै छाडने समेत मयेर अजय कुमार गुप्ताले प्रतिवद्धता जनएका थिए ।
चौँथो विश्व योग दिवस गौर नरपालिकाको सहयोग तथा राजदेवी मिडिया सेन्टरको आयोजनामा भएको थियो । कार्यक्रममा रौतहट जिल्ला समन्वय समितिका प्रमुख सभापती रामएकवाल राय यादव, उप सभापती रामअसिस राय यादव, गौर नगरपालिका उप प्रमुख किरण कुमारी ठाकुर, राजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार राउतको प्रमुख आतिथ्यमा भव्यताका साथ समपन्न भएको थियो । योग गरौ निरोग बनौ भन्ने मुल नाराका साथ विहन ६ बजे देखि गौर नगरपरिक्रमा गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.