Take a fresh look at your lifestyle.
npa 9 suchana

रााष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न माग

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं ,असार १२  ।  नेपाल पत्रकार महासंघले आमसञ्चार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समितिजस्ता सरकारी सञ्चार माधयामलाई पनि नियमन गर्न आवश्यक निकायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछाडि परेका समूदायलाई अघि बढाउने नीतिका साथ आम सञ्चार प्राधिकरण गठन गर्न लागिएको पनि बताए ।

महासंघका अध्यक्ष आचार्यले महिला, जनजाति र पीछडिएका क्षेत्रको आम सञ्चारलाई विशेष सहुलियतको व्यवस्था गर्न पनि सरकारको पटक–पटक ध्यानाकर्षण गराइएको पनि बताए । नेपाल पत्रकार महासंघले सरकार आफैंले आमसञ्चारको अनुगमन गर्ने योजना ल्याउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.