Take a fresh look at your lifestyle.
npa 9 suchana

एसएमजी बोकेर हिड्ने व्यक्ति प्रहरी कार्वाहीमा मारीए

gadhimai nagar palika ko suchana
suchana gadhimai
राैतहट ,असार १५ ।  विहीबार राति एसएमजी बन्दुक बोकेको एक व्यक्ति रौतहटमा प्रहरी कार्वाहीमा मारिएका छन ।

तीन जनाको सख्या मा रहेको भनिएका व्यक्तिहरु र प्रहरीबीच दोहोरो गोलि हानाहान भएको र त्यस घटनामा एक जनाको ज्यान गएको प्रहरीको भनाइ छ ।

खुट्टा र पेट नजिकै गोली लागेका एक युवकको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना

रौतहटको राजदेवी नगरपालिकाको मुडवलवा टोलको उत्तरपट्टी बाग्मती नदी किनारको तटबन्धनमा विहीबार राति करीव १० बजे प्रहरी र  अपराधीहरु बिच गोली हानाहान बताइएको छ ।

घटना स्थल बाट आधुनिक एसएमजी बन्दुक र सोमा प्रयोगहुने  म्याग्जिन प्रहरीले बरामद गरेको छ ।

अन्दाजी २५ बर्षको एक युवकको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना बन्दूक पड्काउदै  भारतको सिमाना तर्फ भागेका बताइएको छ । घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.