Take a fresh look at your lifestyle.
npa 9 suchana

डुङगा दुर्घटनामा मृत्यु भएका परिवारजनलाई राहत वितरण

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १२ भाद्र ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटले डुङगा दुर्घटनामा परी मृत्यु भएका परिवारजनलाई राहत वितरण गरेको छ । टिकुलीयाका ओम प्रकाश चन्द्रवंशी ,इन्दु देवी पटेल ,शान्ति देवी साह ,उष्मा पटेल , औरैयाका रुना देवीका परिवारजनलाई साडी ,धोती , कपडा ५ मिटर , सादा कपडा २ मिटर ,प्रिन्ट कपडा ७ मिटर , त्रिपाल , भाडा सेट , कम्बल २ बाल्टीन र डोरी १० मिटर नेरेसो रौतहटका सभापति संजिव कुमार मल्लीकले राहत वितरण गरेको हो । शनिवार साझ टिकुलीया घाटमा डुङगा दुर्घटना भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.