Take a fresh look at your lifestyle.
npa 9 suchana

जनकपुर अति फोहोर भएको मन्त्रि यादवको गुनासो

gadhimai nagar palika ko suchana
suchana gadhimai

जनकपुर आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अति फोहोर भएको बताएका छन । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवको ध्यानाकर्षण भएको उनले बताए । उनले भने जनकपुरको फोहोर दुगन्ध हटाउन अमेरिकाबाट मान्छे आउँछ त प्रश्न गरेका थिए ।
फोहोर व्यवस्थापनका लागि पर्याप्त बजेट आउँदा पनि स्थानीय जनप्रतिनिधीले काम नगरेको भन्दै ‘जनकपुरको प्रवेशद्धार पिडारीचौकमै नाक बन्द गरेर हिड्नुपर्ने अवस्था छ । सरसफाईकालागि पर्याप्त बजेट पनि आउँछ तर पनि काम हुँदैन उनले आरोप लगाए । अब बजेट आएर पनि स्थानीय सरकारले काम नगरे कसले गर्ने प्रश्न खण्डा गरेका थिए । उनले स्वच्छ सफा तथा हराभरा जनकपुर बनाउन र पर्यटकिय विकास गर्न सरसफाई अभियान चलाउनुपर्नेमा समेत जोड दिएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.