Take a fresh look at your lifestyle.
npa 9 suchana

नेकाद्धारा जुलुस तथा ज्ञापन पत्र 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

रौतहट २० मसिर ।

यमुनामाई गाउँ पालिकाको सुचना

नेपाली काग्रेस पार्टी नगर समिति गरुडाद्धारा विहीवार गरुडा नगर पालिकाको विरोधमा नारा जुलुस प्रर्दशन गर्दै ज्ञापन पत्र बुझाएका छन । नगर पालिकामा भइ रहेको भ्रष्टाचार बन्द गर , तनाशाही शासन बन्द गर , विकास कार्य पारदर्शी गर जस्ता नारा लगाइएको थियो । नेकाद्धारा निकालिएको जुलुस नगर परिक्रमा गर्दै नगर पालिका कार्यालयको मुल गेटमा नारा जुलुस लगाउदै नगर प्रमुख इन्नु राय यादवलाई ज्ञापन पत्र बुझाएका हुन । नेकाका मेयर प्रत्यासी सुनिल यादवको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा १५ बुन्दे माग राखेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.