

,रौतहट २० मसिर ।

दोस्रो नगर सभाबाट पारित भएको स्थानीय स्वास्थ्य तथा सर सफाई कार्यविधि २०७५ लाई कार्यवन्यन नगर्न गरुडा नगर पालिकाले निर्देशन जारी गरेको छ । केही दफाहरुमा विवाद रहेकोले कार्यवन्यन नगर्न निर्देशन गरिएको नगर पालिकाका मेयर इन्नु राय यादवद्धारा हस्ताक्षतिर पत्रमा उल्लेख गरेका छन ।