Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल नेत्र ज्योती संघका सभापतिमा सिह निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३१ साउन ।
नेपाल नेत्र ज्योती संघ जिल्ला कार्य समिति रौतहटको निर्वाचनमा विजय कुमार सिहले सभापति पदमा निर्वाचित भएको छ । सो समितिका सदस्यहरुमा बच्चा प्रसाद यादव ,शिव मंगल साह, राम नारायण साह, ज्ञानी यादव ,रवी कुमार केसरी ,नविन केसरी ,राधेश्याम झा ,रतीनाथ झा ,राजेन्द्र प्रसाद साह, अयुद मियाँ कवाडी , महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ , धनमाया परियार रहेका छन । नेपाल नेत्र ज्योती संघका सदस्यहरुको भेलाले निर्वाचित भएको गौर आखा अस्पताल पुरेनवाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.