Take a fresh look at your lifestyle.
npa 9 suchana

एन टि सी को रिचार्य कार्डमा काला बजारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ९ बैशाष ।
नेपाल टेलिकमबाट विक्री वितरण हुने एन टि सी को रिचार्य कार्डमा काला बजारी भइ रहेको समाचार प्राप्त भएको छ । ५० रुपैयाको रिचार्य कार्डमा ५५रुपैया र १ सय रिचार्य कार्डको खरिदमा १ सय १० रुपैया पसलले लिने गरेको छ । लक डाउन भए देखि रिचार्य कार्डको अभाव भएकोले रिचार्य कार्डको मूल्यमा थप १० प्रतिशत लिने गरेको विक्रेताहरुले बताउँछन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.