Take a fresh look at your lifestyle.
npa 9 suchana

ओपीडी सेवा पुनः सुचारु हुने

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं २९ बैशाख ।
विशवव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई बहिरंग सेवा (ओपीडी ) सुचारु गर्न निर्देशन दिएको छ । ओपीडी बन्द हुँदा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न निर्देशन दिएको हो । ओपीडी सेवा सुचारु गर्दा कोरोनाको जोखिमलाई ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको हो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेका सावधानीका उपायहरु पालना गर्दै सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.