Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा थप ३५ जना कोरोना सक्रमिणत

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ जेठ ।
रौतहटमा थप ३५ जना कोरोना सक्रमण पुष्टि भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ८ जना , इशनाथ नगरपालिका १६ ,देवाहीगोनाही २ कटहयिा २ र गढीमाई मा ७ जना गरी ३५ जना कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमेरेले  जनाएको छ । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको छ । रौतहटमा यस अघि ७० जना संक्रमित फेला परेका थिए । रौतहटमा तीन देखि कोरोना लगतार कोरोना भाइरसका रोगीहरु फेला पर्दै आएको छ । सोमवार २६ जना, मगलवार २२ र आज बुधवार ३५ जना कोरोनाका रोगी फेला परेका हुन । यस अघि २२ जना फेला परेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.