Take a fresh look at your lifestyle.
npa 9 suchana

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा प्रहरी माथि स्थानीयद्धारा गाली गलोज

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १४ जेठ ।
गम्हरिया स्वास्थ्य चौकीमा संचालित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा नगर प्रहरी माथि स्थानीयले गाली गलोज गरेकोले कर्मचारीले कारवाहीका माग गरेका छन । अहेव धर्मेन्द्र सहनी ,अनामी रिकी कुमारी ठाकुर ,कास असनी कुमार, नगर प्रहरी मदन मियाँ मन्सुरीले कारवाहीको माग गर्दै निमित प्रशासकीय अधिकृत समक्ष निवेदन दिएका हुन । हिजो विहान करिव ९ः३० वजेको समयमा सतरी असी जनाको हुल आई गाली वेइजती तथा हातपात गर्न खोजेको आरोप लगाउदै कर्मचारीले निवेदन दिएकोमा उल्लेख गरेको छ । गढीमाई नपा ३ वस्ने शेक्ष् सहाबुदिन भन्न्े मुन्ना , कदिर अन्सारी लगायतका नेतृत्वमा आएको टालीले वेइजती गरेकोले कोरोना भाइरस रोग निदानका लागी खटिएका कर्मचारीलाई मनोवल गिराउन कार्य गरेकोले कारवाहीका लागी माग गरिएको निवेदनमा उल्लेख छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.