Take a fresh look at your lifestyle.
npa 9 suchana

४ हजार ६ सय ४४ जनाको रिर्पाट आउन वाँकी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २५ जेठ ।
रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा बनेका क्वारेन्टाइनमा ७ हजार ७ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ३सय १५ महिला र ७ हजार ४ सय ६२ जना पुरुष रहेको जनाएको हो । आज सम्ममा २ हजार ३सय ७२ जना क्वारेन्टाइनबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी वासु देव घिमिरेले जनाएका हुन । ६ हजार ८ सय ९३ जनाको स्वाव परिक्षण गरिएकोमा १ हजार ड सय ४९ जनाको निगेटिभ रिर्पाट आएको छन भने ३सय ९ढ जनाको पोजेटिभ रिर्पाट आएको जिप्रकाबाट थाहा भएको छ । ४ हजार ६ सय ४४ जनाको रिर्पाट आउन वाँकी रहेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.