Take a fresh look at your lifestyle.
npa 9 suchana

सामुदायिक शक्तिद्धारा महासंघलाई ब्याग हस्तान्त्रण

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २८ जेठ ।
गैर सरकारी संस्था सामुदायिक शक्तिले नेपाल पत्रकार महासंघ रौतहटलाई ५० थान ब्याग सहयोग गरेको छ । कोरोना संक्रमणका बेला सूचना तथा खवर संकलनमा खटिएका संचारकर्मिहरुलाइ सहजताको लागि एड एट एयाक्सनको सहकार्यमा ब्याग सहयोग गरेको सामुदायिक शक्तिका अध्यक्ष मिथिलेश झा ले बताए । पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई ब्याग सामग्री हस्तान्तरण गर्दै कोरोना महामारीको बेला पत्रकारहरुलाइ सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष झा ले बताए । उनले आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताएका छन । संचारकर्मिहरुलाइ गरेको सहयोग प्रति शाखा सचिव श्रेष्ठले धन्यवाद दिएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.