Take a fresh look at your lifestyle.
npa 9 suchana

खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १० भाद्र ।
उधोग वाणिज्य संघ रौतहट शाखाले खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना जारी गरेको छ । संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जयसवालले आज बुधवार सुचना जारी गर्दै हालको अवस्थामा सम्पुर्ण व्यवसाय संचालन गर्दा भिडभाडमा वृद्धि भई कोरोना भाइरस सर्ने जोखिम झन बढने भएकोले खाद्यान्न तथा निर्माण सामग्री वाहेक सवै खाले व्यवसाय बन्द राख्न अपिल गरेको छ । संघका जिल्ला अध्यक्ष जयसवालद्धारा हस्ताक्षरित सुचनामा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैल्दै गइ रहेकोले जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गते देखि निषेधज्ञा आदेश जारी भाद्र १४ गते सम्म अवधी तोकिएकोमा पुर्ण रुपले पालना गर्न आग्रह गरिएको छ । अगामी दिनमा संक्रमणको अवस्था हेरी जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार अन्य व्यवसाय संचालनमा ल्याउने भएको जानकारी गराइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.