, रौतहट १० भाद्र ।
उधोग वाणिज्य संघ रौतहट शाखाले खाद्यान्न तथा निर्माण सामग्री पसल वाहेक सवै पसल बन्द राख्न सुचना जारी गरेको छ । संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जयसवालले आज बुधवार सुचना जारी गर्दै हालको अवस्थामा सम्पुर्ण व्यवसाय संचालन गर्दा भिडभाडमा वृद्धि भई कोरोना भाइरस सर्ने जोखिम झन बढने भएकोले खाद्यान्न तथा निर्माण सामग्री वाहेक सवै खाले व्यवसाय बन्द राख्न अपिल गरेको छ । संघका जिल्ला अध्यक्ष जयसवालद्धारा हस्ताक्षरित सुचनामा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैल्दै गइ रहेकोले जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गते देखि निषेधज्ञा आदेश जारी भाद्र १४ गते सम्म अवधी तोकिएकोमा पुर्ण रुपले पालना गर्न आग्रह गरिएको छ । अगामी दिनमा संक्रमणको अवस्था हेरी जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार अन्य व्यवसाय संचालनमा ल्याउने भएको जानकारी गराइएको छ ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments