

, रौतहट ९ भाद्र ।
रौतहटका विभिन्न नगरपालिकाका वासिन्दामा मंगलवार २० जना कोरोना संक्रमित थपिएका छन । गढीमाई नगरपालिकामा ६जना , मौलापुरमा ५जना , गौरमा ५ जना, चन्द्रपुरमा २ जना , गुजरा १ जना र माधवनारायणमा १ जना गरी जम्मा २० जनामा आज संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।