Take a fresh look at your lifestyle.
npa 9 suchana

हत्याकाण्डको आरोपमा पक्राउ परेका रामको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ११ भाद्र ।
निरन्जन राम हत्याकाण्डको आरोपमा पक्राउ परेका विजय रामको मृत्यु भएको छ । विजय रामको नेशनल मेडिकल बिरगंजमा गएराती मृत्यु भएको हो । हिरासतमा रहेका रामको स्वास्थ्यमा गड्बडी देखिएपछि अस्पताल भर्ना गरिएको थियो । गरुडा नगरपालिका वडा नं. ८ जिगडिया निवासी रामलाई प्रहरीले अत्यधिक कुटपिट गरेको कारण मृत्यु भएको रामका आफन्तले आरोप लगाएका छन । तर प्रहरीले उक्त आरोप स्वीकार गरेका छैनन । गत साउन ३१ गते सोही स्थान बस्ने २० बर्षिय निरन्जन रामको हत्यामा सँलग्न रहेको भन्दै प्रहरीले अजयकुमार रंजन, विवेक कुमार यादव, अर्जुन राम, सिकिन्द्र राम, विजय राम , सहित सात जनालाई पक्राउ गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.