Take a fresh look at your lifestyle.
npa 9 suchana

कारवाईको माग गर्दै तेस्रो दिन पनि धर्ना

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १५ भाद्र ।
दोषी प्रहरीलाई कारवाहीको माग गर्दै पूर्वमन्त्री विश्वेन्द्र पासवानसहित दर्जनौं व्यतिmहरुले आज तेस्रो दिन पनि इलाका प्रहरी कार्यालय गरुडाका अगाडि धर्नामा बसेका छन ।
प्रहरीले दिएको यातनाका कारण गरुडा नगरपालिका– ८ का १९ वर्षीय विजयराम महराको मृत्यु भएको भन्दै प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो लगायतका दोषी प्रहरीलाई निलम्बन तथा कारवाईको माग गर्दै आज तेस्रो दिन पनि पासवान सहित स्थानीयबासीले धर्ना दिएका हुन ् ।
गरुडा–८ जिंगडिया गाउँका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजय राम महराको स्वास्थ्य अवस्था बिग्रे पछि बिरगंज नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.