,रौतहट १५ भाद्र ।
दोषी प्रहरीलाई कारवाहीको माग गर्दै पूर्वमन्त्री विश्वेन्द्र पासवानसहित दर्जनौं व्यतिmहरुले आज तेस्रो दिन पनि इलाका प्रहरी कार्यालय गरुडाका अगाडि धर्नामा बसेका छन ।
प्रहरीले दिएको यातनाका कारण गरुडा नगरपालिका– ८ का १९ वर्षीय विजयराम महराको मृत्यु भएको भन्दै प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो लगायतका दोषी प्रहरीलाई निलम्बन तथा कारवाईको माग गर्दै आज तेस्रो दिन पनि पासवान सहित स्थानीयबासीले धर्ना दिएका हुन ् ।
गरुडा–८ जिंगडिया गाउँका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजय राम महराको स्वास्थ्य अवस्था बिग्रे पछि बिरगंज नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments