Take a fresh look at your lifestyle.
npa 9 suchana

१ जना महिलाको शव भेटियो

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ भाद्र ।
गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँको बिच उखु खेतमा एक जना महिलाको लाश फेला परेको प्रहरीले जनाएको छ ।
गढीमाई नगरपालिका वडा नं.३ मुसरिया गाउँका सकल बैठाको श्रीमती वर्ष अन्दाजी.४० की मिन्त्रा देवीको शव फेला परेको हो ।
आइतवार बिहान अंन्दाजी.१०ः०० बजे घास काट्न गएकोमा निज महिलाको घाटीमा आफ्नै सारीले बाँधि मृत अवस्थामा लास रहेको भन्ने १८ः०० वजे खवर प्राप्त हुना साथ प्रहरी चौकी वरियारपुरबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.गरुडाबाट प्र.ना.उ.भरत श्रेष्ठको कमाण्डमा टोली घट्नास्थलमा खटि गई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.