Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीका सर सामानहरु कारवाहीको लगि भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएका दुई लाख पच्चास हजार पाँच सय पच्चास बराबरको सर समानहरु वरामद गरी भन्सार चलान गरेको छ ।
रेडिमेड कपडाहरु, डि.ए.पी., युरिया मल, लेडिज कुर्ता सुरुवाल, भाँडाकुडाहरु, कष्टमेटिक सर सामानहरु मगलवार विहान ५ः०० बजेको समयमा जिप्रकाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा नजिक भारतवाट भन्सार छली चोरी पैठारी गरी पाडो नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि पाडो धपाउने मानिसहरु पाडो छाडी भागी फरार भएकोले एक लाख चालीस हजार बराबरको ७ वटा पाडो समेत गरी जम्मा .३ लाख ,९०,हजार ५५० बराबरको सर सामानहरु लगायत पाडो वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.