रौतहट २६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएका दुई लाख पच्चास हजार पाँच सय पच्चास बराबरको सर समानहरु वरामद गरी भन्सार चलान गरेको छ ।
रेडिमेड कपडाहरु, डि.ए.पी., युरिया मल, लेडिज कुर्ता सुरुवाल, भाँडाकुडाहरु, कष्टमेटिक सर सामानहरु मगलवार विहान ५ः०० बजेको समयमा जिप्रकाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा नजिक भारतवाट भन्सार छली चोरी पैठारी गरी पाडो नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि पाडो धपाउने मानिसहरु पाडो छाडी भागी फरार भएकोले एक लाख चालीस हजार बराबरको ७ वटा पाडो समेत गरी जम्मा .३ लाख ,९०,हजार ५५० बराबरको सर सामानहरु लगायत पाडो वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments