Take a fresh look at your lifestyle.
npa 9 suchana

लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २०,मंसिर
रौतहटमा लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको सभा हलमा २ दिने अभिमूखिकरण कार्यक्रम शुरु भएको हो । अक्सफामको सहयोग , जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा आर डि सी नेपालको आयोजनामा ”लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता ” भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्ध २ दिने अभिमूखिकरण कार्यक्रम शुरु गरिएको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.