रौतहट १८ मसिर ।
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोली ईशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट लौतना तर्फ जाने बाटो हुँदै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
ै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि छाडी भागि फरार भएकोले उक्त गाई बस्तुहरु एक लाख पचिस हजार बराबरको १२ वटा गाई, १ वटा वाछो समेत गरी जम्मा १३ वटा गाईबस्तु वेवारिसे अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाका सह प्रवतmा सुसिल पाण्डेले बताए ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बुधवार अं.०३ः३० बजेको समयमा पक्राउ गरेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments