Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीका गाई बस्तु भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १८ मसिर ।
प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी गस्ती टोली ईशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट लौतना तर्फ जाने बाटो हुँदै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
ै गाईबस्तु नेपालबाट भारत तर्फ लादैं गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखि छाडी भागि फरार भएकोले उक्त गाई बस्तुहरु एक लाख पचिस हजार बराबरको १२ वटा गाई, १ वटा वाछो समेत गरी जम्मा १३ वटा गाईबस्तु वेवारिसे अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाका सह प्रवतmा सुसिल पाण्डेले बताए ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बुधवार अं.०३ः३० बजेको समयमा पक्राउ गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.