दिनेश साह , रौतहट ४ पुस ।
मौलापुर नगरपालिकाका सडक क्षेत्रमा राखिएको सर समान हटाउन नगर पालिकाले २४ घण्टाको समय तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी प्रमुख , उपमेयर गौरीशंकर साह समाज सेवी नागेन्द्र साह , ट्राफिक प्रहरी रोशन झा ,पत्रकार तथा बजारका बिभिन्न प्रतिनिधिको रोहबर स्थलगत अनुगमन गर्दै २४घन्टा भित्र सडकको किनाराको सरसमान नला बहिर राख्न को लागि निर्देशन दिएको हो । आफैले सडक किनारा खाली नगरेमा प्रहरी टोलीले हटाई कारवाई गर्ने समेत निर्देशन दिएको नगर पालिकाले जनाएको छ ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments