Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर नगरपालिकाका सडक क्षेत्रमा राखिएको सर समान हटाउन निर्देशन

gadhimai nagar palika ko suchana
suchana gadhimai

दिनेश साह , रौतहट ४ पुस । 
मौलापुर नगरपालिकाका सडक क्षेत्रमा राखिएको सर समान हटाउन नगर पालिकाले २४ घण्टाको समय तोकिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी प्रमुख , उपमेयर गौरीशंकर साह समाज सेवी नागेन्द्र साह , ट्राफिक प्रहरी रोशन झा ,पत्रकार तथा बजारका बिभिन्न प्रतिनिधिको रोहबर स्थलगत अनुगमन गर्दै २४घन्टा भित्र सडकको किनाराको सरसमान नला बहिर राख्न को लागि निर्देशन दिएको हो । आफैले सडक किनारा खाली नगरेमा प्रहरी टोलीले हटाई कारवाई गर्ने समेत निर्देशन दिएको नगर पालिकाले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.